Aajako Din Yo (Lyrics) - Adrian Dewan, Sam Shahu, Lb Baraily | Nepali Christmas song

 Aajako Din Yo - Adrian Dewan, Sam Shahu, Lb Baraily, Surya Rasaily, Prajwal Ramtel | Nepali Christmas song

Aaja ko din aayo is a nepali christmas song sung by  Adrian Dewan, Sam Shahu, Lb Baraily, Surya Rasaily, Prajwal Ramtel. if I tell what happens when all Nepali Christian song artists combine and make a song then this happens.

Aajako Din Yo Song/Lyrics credits:- 

Title: Aajako Din Yo Ramailo Din (आजको दिन यो) Lyrics/Composition: Surya Rasaily Vocal: Adrian Dewan, Sam Shahu, Prajwal Ramtel, LB Baraily, Surya Rasaily Music Arranged: Uday Raj Poudel Mixed/Mastered: Shyam Bagdas


Lyrics: Chord: E major

(आजको दिन यो रमाइले दिन) - २ (स्वोर्गदुतले खबर दिए गोठालाहरुलाई गोठालाहरु गई भेटे बालक येशूलाई) - २ (आयौ हामी नाच्दै गाउदै हजुरको आगनमा सुनाउदै शुभ खबर यो बाडा दिनैमा) - २ आहै लरी बरी आहै - २
सररर दुई हजार वर्ष अघि धरतीमा ईश्वरले पाईला टेकेको मानव जतिको पापलाई हरन बालक भै जन्मनु भो सररर आहै लरी बरी आहै - २ (आयौ हामी नाच्दै गाउदै हजुरको आगनमा सुनाउदै शुभ खबर यो बाडा दिनैमा) - २ संसारमा हामी भएता पनि संसारका होइनौ माथिको आत्मा तलको माटो येशु जिवनको बाटो सररर आहै लरी बरी आहै - २ (आयौ हामी नाच्दै गाउदै हजुरको आगनमा सुनाउदै शुभ खबर यो बाडा दिनैमा) - २ संसारको जिवन साहै छोटो छ केहि पलमा बिती जान्छ तर येशुमा विश्वास गरे अन्नत जिवन पाईन्छ सररर आहै लरी बरी आहै - २ (आयौ हामी नाच्दै गाउदै हजुरको आगनमा सुनाउदै शुभ खबर यो बाडा दिनैमा) - २ पापले मानव ईवरसंग अनन्त बिछोड गरायो तर ईवरले मिलाप गर्न एउटै पुत्र दिनु भो सररर आहै लरी बरी आहै - २ (आयौ हामी नाच्दै गाउदै हजुरको आगनमा सुनाउदै शुभ खबर यो बाडा दिनैमा) - २ लौ दाजु भाई लौ दिदि बहिनी यो खबर हाम्रौ लागि हो येशुको पेटले बेथ्लेहेममा रमाउने कारण हो सररर आहै लरी बरी आहै - २ (आयौ हामी नाच्दै गाउदै हजुरको आगनमा सुनाउदै शुभ खबर यो बाडा दिनैमा) - ४ 

Post a Comment

0 Comments