Bolaiyeko (Lyrics) - Adrian Dewan | Nepali Christian song
Bolaiyeko is a Nepali Christian song sung by Adrian Dewan and this is the lyrics of the song.
Bolaiyeko (song/Lyrics) Cridites; -
Album - Lakshyabodh
Lyrics/Music/Vocals - Adrian Dewan
Female Backing Vocal - Sophia Lama
Music Arrangement/Electric/Acoustic Guitars/Synthesizer - Rahul Chhetri
Bass Guitar - Amrit Dangol
Sax - Inaap Raj Shrestha
Recorded/Mixed/Mastered - Manzil Bikram KC @ Katjazz
जीउनलाई एउटा जीवन छ यहाँ
लड्नलाई एउटा लडाई
एक मुठी सास छ छातीमा यहाँ
सिध्याउन एउटा दौडलाई
अनि एउटा उत्क्रिस्ता जीवन येशूको
हाम्रो लागि छ सिक्नलाई
उहाँको चेला बन्दै अरुलाई
पनि चेला बनाउनलाई छौ हामी
बोलाइएको... (३), छुट्याईएको...
गहुँको दाना सरह जमीनमा, सरेर बिलाउनुछ
अनि उम्रिएर सय गुणा फल फलाउनु छ
यो जीवन एउटै उद्देश्यको लागि सुम्पिएको
ख्रिस्ट जस्तै हुन उहाको राज्यमा
खर्च हुनको लागि
बोलाइएको... (३), छुट्याईएको...
पिताको ढुक्ढुकिलाई सुनेर संसारमा गुजाउनु छ
येशुले चारित्रलाई भिरेर, मुक्तिलाई फैलाउनु छ
यो जीवन खीष्ट्रलाई पछ्याउनको लागि बचाइएको
अन्धकार रातमा खीष्ट्रको ज्योती भई चम्किदीनको लागि
बोलाइएको... (३), छुट्याईएको...
जीउनलाई एउटा जिबन छ यहाँ
लड्नलाई एउटा लडाइ
एक मुठी सास छ छातीमा यहाँ
सिध्याउन एउटा दौडलाई
0 Comments