Hey Yeshu (Lyrics) - Adrian Dewan & Sam Shahu | Nepali Christian Song

Hey Yeshu is a Nepali Christian song sung by Adrian Dewan and Sam Shahu. This is the lyrics of the song.

Hey Yeshu Song/Lyrics Credit:- 

Written and composed: Sam Shahu Vocals: Adrian Dewan, Sam Shahu & Evan Rana Arranged and Filmed: Evan Rana Female Back vocals by Sophia Shahu Keys / Orchestral Arrangement & Mix/Master: Anish Tamang Presenting: MAHANAIM STUDIO Sponsored: Palden Paul Tamang Rap Lyrics are written: Evan Kunwar Rana

Hey Yeshu Lyrics: Chord: C#

मेरो जिवनलाई केवल तपाईको
केवल तपाईको खाचो छ
मेरो हृदयको गहिरो खाडल
केवल तपाइले भर्नु हुन्छ

हे येशू, हे येशू, हे येशू, हे येशू
तपाईमा नै पूर्ण हुन्छ
मेरो कमीहरू सबै तपाईमा
मेरो मृत आत्मालाई तपाईले
पूर्ण जिवित पार्नु हुन्छ

हे येशू, हे येशू, हे येशू, हे येशू

बेचैन हुन्छ यो प्राण मेरो
डुली रहन्छ भौतारी रहन्छ
तपाईमा नबिसाए सम्म
तपाई न भेटे सम्म
तपाई न भेटे सम्म

Rap
मेरो आशा मेरो भरोसा मेरो ज्योति
मेरो भित्री हृदयको एकमात्र शान्ती
अन्योलतामा खोज्दै हिडेका ती प्रस्न
पाए जवाफ येशू खीष्ट्रमा भए प्रष्ट
जब अन्योलताले घेरी रहन्छ प्रश्न प्रश्न
जिवनको हरेक मोडमा धोका र चोट ग्रस्त
यी समाजले मलाई देख्दैन मलाई चिन्दैन मलाई बुझ्दैन
त्यसैले म तपाईमा नै निर्धक
बचनको गहिराइमा तपाईलाई देख्छु
हरेक पानामा लेखिएका ती शब्द हेर्छु
हरेक दिन तपाई जस्तै हुने प्रयासमा
मेरो चाहाना मेरो योजना सबै तपाईलाई दिन्छु

मेरो अस्तीवलाई केलाउदै जादा
तपाईमा सुरु तपाईमौ टुङ्गीन्छ
तपाई विना जिवन चलाउन खोज्दा
सबै थोक यहाँ व्यर्थ नै भेटिन्छ
हे येशू, हे येशू, हे येशू, हे येशू

Post a Comment

0 Comments