Kasto Yo Prem (Lyrics) - Sam Shahu | Nepali Christian song

 Kasto Yo Prem (Lyrics) - Sam Shahu

Kasto Yo Prem is a nepali christian song sung by Sam Shahu. This is a lyrics of the song Hope you like the song?


Kasto yo Prem Song/Lyrics Credit:-

Song : 'Kasto yo Prem' (कस्तो यो प्रेम) Composed and Sung by Sam Shahu Designed and Arranged :Daniel Gadal (Den Studio) Mixed/Mastered : Robin Chettri Female Vocals : Snehshree Thapa Sarangi : Manice Gandharva Drums and Precussion : Sumy Gadal Lyrical Video : Viwas Subba Audio and Video Station : Den Studio Vocal taken at Studio4One (Sandeep Rai)

Lyrics: Chord: D major

जित्यो नि मेरो मनलाई लौन, कस्ले पो होला खै? (येशुको मायाले हुन, येशुको मायाले) २ शिथिलता कस्तो आत्मामा मेरो, किन पो होला खै? (क्रुसको छायाले सुन, क्रुसको छायाले) २ कस्तो यो प्रेम अयोग्य मलाई, येशुले देखाए कष्टको प्याला ईश्वरको क्रोध, खै कसरी पिए (मेरो नै साटोमा हजुर, मेरो नै साटोमा) २ (इश्वरले यो कस्तो प्रेम देखाए प्रीय पुत्रलाई धर्तिमा पठाए) २ अधर्म मेरो बन्यो है करण, उनको मृत्युको बलि है दान भयो लौ हेर, निर्दोष थुमाको (कल्वरी क्रुसमा हजुर कलवरी क्रुसमा) २ निको है भयो प्राण, आत्मा, शरीर, कसरी होला खै? कोर्राको चोटले सुन, कोर्राको चोटले सिच्यो नि मेरो रुखो जीवन, के ले पो होला खै? रगरको धाराले हजुर, रगतको धाराले (प्रेम यो कस्तो कलवरी क्रुसको मृत्यु येशुको जीवन मेरो भो)२

Post a Comment

0 Comments