Timro Ra Mero (Lyrics) - Deborah Tiwari | Nepali Christian song
Timro Ra Mero is a Nepali Christian song sung by Deborah Tiwari and this is the lyrics of the song.
Timro Ra Mero song/Lyrics credit: -
Song: Timro Ra Mero
Sung: Deborah Tiwari
Lyrics/Music: Prayash Rai
Arrangement: Prasan Pariyar
Mixing/Mastering: Prasan Pariyar/Nabin Sunar
Vocal Recording: Neptians TTW studio (Siliguri) Umang Rai
Sarangi- Manice Gandharva
Studio: Mint (Kathmandu)
Video: Evan Rana (Kairos)
TOUCH THE WORLD PRESENTS
Lyrics: Chord: C Major
तिम्रो र मेरो , सम्बन्ध गहिरो
संसार देखि छुट्टै अर्को संसार छ हाम्रो
जहा दिनको अन्त छैन रात पर्दैन
जहा दिनको अन्त छैन रात पर्दैन
तिम्रो र मेरो , प्रेम गहिरो
छाउनी देखि बाहिर , पाल छ हाम्रो
तिमीसँग मरुभूमि स्वर्ग लाग्छ नि
तिमी बिना स्वर्ग पनि शन्यू लाग्छ नि
तिम्रो र मेरो
तिमीसँग समय बितेको थाहै नहोस्
कुराकानी हाम्रो कहिले नसिद्धियोस्
रोकियोस समय यहाँ कहिले दिन नधलोस
अनन्त को यो माया ख्रीष्टसंगै अमर रहोस्
मेरो प्रेम को परिभाषा येशू प्रभु हो
मेरो गीतको धुन हरु तिम्रै लागि हो
0 Comments