Raja Yeshu Raja Song (Lyrics) - Judah Plows
सिंहासनमा विराजित हुने प्रभु
Lyrics: Chord: A major
सिंहासनमा विराजित हुने प्रभु,
प्रशंसामा उचालिने प्रभु
मारिएको थुमालाई उचाल्दछौँ,
आराधनाको बलिदान अर्पण गर्छै
राजा येशू राजा, राजा येशू राजा (२)
उचालिनोस, उचालिनोस, उचालिनोस, हाम्रो बिचमा (२)
राजा येशू राजा, राजा येशू राजा (२)
छुनुहोस्, छुनुहोस्, छुनुहोस् हाम्रो जीवनलाई (२)
0 Comments