Hamro Parmeshwor is a Nepali Christian worship song sung by New Life Worship team and these are the song's lyrics. I hope you like it?
Lyrics: Chord: B major
उनी झरी पठाउँछन् भिजाउँछ भूमि
उनी फसल र उब्जनीका हाम्रो परमेश्वर
उनी मन्न जुटाउँछन् भण्डार भरिन्छ
उनी प्रेम र प्रशस्तताको हाम्रो परमेश्वर
ताली बजाऔँ, उचालौँ हाम्रो प्रभुलाई
गाऔँ हामी त्यो नाउँमा प्रशंसाको गीत
एउटै आवाज र विजयको धुनले
हरेक हृदयले हाम्रो परमेश्वरलाई
ओ ओ ओ ओ ओ
उनी वचन पठाउँछन् आफ्नो आत्मा पनि
उनी हामीभित्र, हामीमाथि राज गर्दछन्
उनी बाटो बनाउँछन् र डोर्याउँछन पनि
उनी पवित्र र सत्यताको हाम्रो परमेश्वर
हाम्रो परमेश्वर अन्धकार हटाउनुहुन्छ
हाम्रो परमेश्वर आश्चर्य काम गर्नुहुन्छ
0 Comments