Aat (Lyrics) - Adrian Dewan | Nepali Christian song
Aat is a Nepali Christian song sung by Adrian Dewan. This is the lyrics of the video.
Aat/आँट Song/Lyrics credit:-
Song: Aat /आँट
Artist: Adrian Dewan
Supporting Vocals: Sophia Lama Dewan
Audio Production: Manzil Bikram KC (Studio M)
Keys: Daniel Christopher Subba
Mandolin: Manzil KC
Flute: Rubin Shrestha
Vocal Recording: Sandeep Rai Bantawa [Studio4One]
Video Production: ‘A Thousand Pictures’
Cinematography/Direction/Editing: Ashesh Dewan
Production Designer/Editing: Amar Thapa
Assistant Director: Ujjwal Chamling Rai
Video Cast: Eric Benjamin Rai / Alisha Ghising
Eve Thapa (Child Actor)
Lyrics: Chord: C major
(आँट आउँछ मलाई तिमी मेरो साथमा छौ) २
रातभरि हुरी चल्यो, घरको धुरी सबै हल्लियो
बेस्सरी मुटु काम्यो हौ...
(तर आँट आउँछ मलाई तिमी मेरो साथमा छौ) २
बगैंचाको पर्खाल झर्यो महिनौको मेहेनत ढल्यो
कस्तो कालो औंसी पर्यो हौ...
हेर्दा-हेर्दै ओंठबाट मुस्कानहरू झरी गयो
साँच्दा-साँच्दै हातबाट खुसीहरू खसी गयो हौ...
छेक्दा-छेक्दै आँगनबाट घाम पनि भागी गयो,
रोक्दा-रोक्दै बसन्तलाई बगैंचा उजाड भयो हौ
हो आगोको फिलिंगो माथि उडेझैं
मानिस कष्टको लागी जन्मन्छ,
डरको चिसो पौंजाले घाँटीमा समाउदा
भोलीको अनिश्चितताले प्रश्वास दबाउँदा
सपनीमा सास्ती अनि (मिल्छ विपनीमा नी व्यथा) २
(तर आँट आउँछ मलाई तिमी मेरो साथमा छौ) २
बलियो हाम्रो मायाले जीवनको धुरी कसौंला
मायानै पो लक्ष्य रैछ हौ…
ईश्वरले तिमी दिलाई कत्रो गुण गर्यो मलाई
हर ऋतुमा जीवनसाथी सँधै तिमी मेरो साथमा छौ
आँट आउँछ साहस आउँछ भविष्यको सामना गर्न
औंसी रातमा पनि ज्योति छाउँछ जब तिमी मुस्काउँछौ
भन्छु केही सुझाउ मेरा संसार जित्न हिँडेकालाई
माया भन्दा अरू ठुलो त्यहाँ छैन केही जीत्नलाई
0 Comments