Christmas Ko Ramjhamma (Lyrics) - Milan Bhujel & Surya Rasaily | Nepali Christmas song
Christmas Ko Ramjhamma is a Nepali Christmas song sung by Milan Bhujel and Surya Rasaily hope you like the song and these are the lyrics of the song.
Christmas Ko Ramjhamma Song/Lyrics Credit:-
Composed: Surya Rasaili
Lyrics/Vocal: Milan Bhujel
Designed: Daniel Gadal
Arranged: Jasper Ghatani
Mixed/Mastered: Robin Chhetri
Sarangi: Manice Ghandarva
Audio: DenStudios
Backing Vocals: Snehshree Thapa and Daniel Gadal
Vocal Recordist: Gauri Rasaily
Lyrics: Chrod: F#
दिल खोली नाच्ने हो कम्मर भाच्ने हो
उफ्रदै नाच्ने हो आज त नाच्ने हो
ख्रीष्टमसको रमझममा येशूको जन्ममा
दिल खोली नाच्ने हो कम्मर भाच्ने हो
(चारैतिर झिली र मिलि कस्तो रमाइलो
मुक्तिदाताको आगमनले संसारै रमायो) - २
(ज्योतिको चमकले अन्धकार हटिगयो
मनबाट डर त्रासहरु सबै मेटिगयो) - २
अन्धकारबाट मानिस बचाउन संसारको ज्योती आए
ज्योती पछ्याउनेहरु सबैले उद्वार मुक्ति पाए
ईश्वरले संसारलाई यस्तो प्रेम गरे
(आफ्नै एउटै पुत्र पनि हामीलाई दिईहाले) - २
(अनन्तको जीवन ल्याएर ईश्वर पुत्र मानव बनी आएर
भत्किएको सम्बन्ध अब जोडियो स्वर्ग र पृथ्वीको मिलन भयो) - २
ईश्वरको मायाले स्वर्गको छायाले
अन्धकारबाट मानिस बचाउन संसारको ज्योती आए
ज्योती पछ्याउनेहरु सबैले उद्वार मुक्ति पाए
(ईश्वरले संसारलाई यस्तो प्रेम गरे
आफ्नै एउटै पुत्र पनि हामिलाई दिईहाले) - २
दिल खोली नाच्ने हो कम्मर भाच्ने हो
उफ्रदै नाच्ने हो आज त नाच्ने हो
(ख्रीष्टमसको रमझममा येशूको जन्ममा) - ४
0 Comments