Tapai Asal (Lyrics) - New Life Kathmandu | Nepali Christian song
तपाई असल" is the translated version of the song called “You Are Good” which was originally written by Jeremy Riddle from Bethel Music. The translated version was recorded live on July 9, 2022, at New Life Kathmandu.
Tapai Asal Song/Lyrics Cridet goes to @Bethal music
Lyrics: Chord: C major
म हर अग्लो पहाडबाट
चिच्याउन चाहन्छु तपाईको भलाईको सिमा छैन भलाई कहिल्यै रोकिदैन कृपाले पछ्याउछ र दयाले मेरो जीवन भर्छ, प्रेमले चकित पार्दछ र म गाउछु कारण तपाई असल म नाच्छु कारण तपाई असल र कराउछु कारण तपाई असल तपाई असल हुनुहुन्छ तपाईसंग कसैले नि तुलना गर्न सक्दैन पृथ्वी र सागरले तपाईको सत्यतालाई झल्काउछ र मेरो अन्धकार रातमा, दिनको ज्योति भई चम्कनुहुन्छ प्रेमले चकित पार्दछ प्रशंसाको आवाजले, म घोषणा गर्दछु तपाई असल, तपाई असल घाम होस् या झरीमा, म उत्सव मनाउछु तपाई असल, तपाई असल
0 Comments