Christmas Ko Din Aayo (Lyrics) - Raz Rai and Suk Sorali | Nepali Christmas song
Christmas Ko Din Aayo is a new Nepali Christmas song sung by Raz Rai and Suk Sorali and these is the lyrics of the song hope you like the song?
Chrismas Ko Din Aayo Song/Lyrics Credit:-
Song : CHRISTMAS KO DIN AAYO
Vocal / Lyrics / Compose: RAZ RAI & SUK SORALI
Arranged by : DANIEL GADAL
Film : SURJA RAI & RAZ RAI
Recorded : SM Studio (USA)
Direction / Edit : RAZ RAI
Lyrics: Chord: D#
ख्रीष्टमसको दिन आयो
यो बडा दिन आयो - २
नाच्दै रमाऊदै हर्ष मनाउदै
येशुको गीत गायो - २
ख्रीष्टमसको दिन आयो हो...
बेथ्लेहेम गावैमा दाउताको सहरमा
जन्मली आउनुभो, गाई गोठईमा - २
जन्मे है येशु उद्धारली, हामीलाई बचाउन
आए है येशु उद्धारली, हामीलाई बचाउन
ख्रीष्टमसको दिन आयो हो‘
बाटो सत्य जीवन येशु है मत्र छन्
आउ है साथिभई मुक्ति उन्मा छ है - २
उद्धार दिने मुक्ति है दिने, एउटै यशु राजा छन
शन्ति दिने हे आनन्द दिने एउटै येशु राजा छन्
ख्रीष्टमसको दिन आयो
यो बडा दिन आयो - २
नाच्दै रमाऊदै हर्ष मनाउदै
येशुको गीत गयो - २
0 Comments