Jhili Ra Mili Bati Bale Chha (Lyrics) - Nepali Christmas song

इझिलि र मिलि बती बलेछ

को (इझिलि र मिलि बती बलेछ (आहे वती बलेछ)१

सारा संसारमा खुशी आएछ) २  है खुशी आएछ) १ 

मानव रूपैमा गाईको गोठमा (२)

जन्मनु भयो येशु राजा यो पापी संसारमा (२)


१) दाउत‌को शहरमा हेरोदको समयमा (२) 

सुखमा होईन प्रभु जन्मिए, दुखैमा (२)

मानव रुपैमा गाईको गोठमा (२) 

जन्मनु भयो येशु राजा यो पापी संसारमा (२) 


को (इझिलि र मिलि बती बलेछ (आहे वती बलेछ)१

सारा संसारमा खुशी आएछ) २  है खुशी आएछ) १ 

मानव रूपैमा गाईको गोठमा (२)

जन्मनु भयो येशु राजा यो पापी संसारमा (२)


२) पिताको आज्ञालाई पुरा गर्नलाई लाई (२) 

स्वर्गधाम छोडी आएँ बली हुनलाई (२) 

मानव रुपैमा गाईको गोदैमा (२)

जन्मनु भयो पैशु राजा यो पापी संसारमा (२)


को (इझिलि र मिलि बती बलेछ (आहे वती बलेछ)१

सारा संसारमा खुशी आएछ) २  है खुशी आएछ) १ 

मानव रूपैमा गाईको गोठमा (२)

जन्मनु भयो येशु राजा यो पापी संसारमा (४)


Post a Comment

0 Comments