Pir (Lyrics) - Adrian Dewan
Pir is a Nepali Christian song sung by Adrian Dewan.
Pir Lyrics and song Credits:-
Song: Pir
Composed and sung: Adrian Dewan
Music Arrangement/Production: Prasan Pariyar and Nabin Sunar
Madal: Bhuwan Gandarva
Mixed and Mastered: Robin Chettri
Cinematography: Ashesh Dewan | Badal Rumdali Rai
Editing and Color Grading by Ashesh Dewan (A Thousand Pictures)
पिर नगर है दाजै येसु जान्दछन् है तिम्रो मनलाई
पिर नगर है बहिनी येसु जान्दछन् है तिम्रो मनलाई
बिसाउ बरु सितल छाहारीमा उनको तिम्रो थकित तनलाई
आ...है.... , ओ तिम्रो थकित तनलाई
आ... है...., तिम्रो थकित तनलाई
{पापले प्रवेश गरे देखि संसार अर्कै भो,
पसिना, आँसु बहाउन पर्ने जीवन कठिन भो, साह्रै जीवन कठिन भो}~2
काँढ़ा र सिउँड़ी उमार्न धर्तीमा मानिसलाई विश्राम छैन है
येसु आउनु भो मानिस भई मानिसको दुख भोग्नलाई
आँसु नझार है दाजै, येसु जान्दछन् है तिम्रो मनलाई
आँसु नझार है बहिनी , येसु जान्दछन् है तिम्रो मनलाई
बिसाउ बरु सितल छाहारीमा उनको तिम्रो थकित तनलाई
आ...है.... ,ओ तिम्रो थकित तनलाई
आ... है...., तिम्रो थकित तनलाई
Verse-2
{मृत्युले प्रवेश गरे देखि सबै थोक नाशवान भो,
पापले प्रभावित हृदय साह्रै अशान्त भो, बरै साह्रै असान्त भो}~2
मानिसको पीडा देखेर आफै रुनु हुने प्रभु येसुले ,
देख्नु हुन्छ तिम्रो आँसु सब ठिक गर्नुहुन्छ उहाँले ।
पिर नगर है दाजै येसु जान्दछन् है तिम्रो मनलाई
पिर नगर है बहिनी येसु जान्दछन् है तिम्रो मनलाई
बिसाउ बरु सितल छाहारीमा उनको तिम्रो थकित तनलाई
आ...है.... ,ओ तिम्रो थकित तनलाई
आ... है...., तिम्रो थकित तनलाई
0 Comments