Christmas Manaudai (Lyrics) - Subash Sinchuri Nepali Christmas song
Presenting the Official Lyric Video of the song Christmas Manaudai. The song is beautifully penned by Ishara Ramdam and Music by Subash Sinchuri. It is a Nepali Christian Song (Christmas Dance Song) released in 2018.
Christmas Manaudai (Lyrics/Song) Credit:-
Title: Christmas Manauda ( ख्रीष्टमस मनाउदै )
Lyric: Ishara Ramdam
Music: Subash Sinchuri
Vocal: Subash Sinchuri, Ishara Ramdam, Amensara Ramdam, Namrata Bardewa, Lal Man Rai, Anish Ramdam
Music Arrangement by Subash Sinchuri
Recorded, Mixed, and Mastered at SM Studio
Music Level - SubashMusic
(चिसो चिसो रातमा, यरुशलेम सहरमा
जन्म लिए येशूले बेथेलहेम गावैमा) २
झिलिमिलि झिलिमिली कति राम्रो
ख्रीष्टमसको बेलैमा
(आयो है हामी सब ख्रीष्टमसको मनाउदैै
खुशीको यो खबर सबलाई सुनाउदै) २
जाडो जाडो मौसममा, रम्माइलो साझमा
नाचौ आज छमछमी मादलको तालैमा
(वासुरिको मिठो भाकैमा, नाचौ आज एकै साथैमा) २
सुनाउदै गाँउ शहर, मुक्तीका यो खबर
घरघरमा छाएको छ, खुशिको यो लहर
तिम्रो मेरो पापको लागि, जन्म लिए संसारमा
उद्धार अनि मुक्ति छ है विश्वास गरे येशूमा
(शान्ति हामीलाई दिन भनेर ईश्वर आए मानिस बनेर) २
सुनाउदै गाँउ शहर, मुक्तिको यो खबर
घरघरमा छाएको छ खुशिको यो लहर
0 Comments