Happy Christmas (Lyrics) - Adrian dewan | Nepali Christmas song

Happy Christmas (Lyrics) - Adrian Dewan | Nepali Christmas song

Happy Christmas is a Nepali Christmas song sung by Adrian Dewan. and this is the lyrics of the song hope you love the song?

Happy Christmas (Lyrics/Song) Credits:- 

Written and Sung: ADRIAN DEWAN Supporting Vocals: MARTHA RAI, EVAN RANA, MANITA GURUNG, PRASAN PARIYAR Music Arranged/Guitarworks/Vocal Recorded: PRASAN PARIYAR @ Mint Audio Mixed and Mastered: MANZIL BIKRAM KC Additional Inputs: JOY DARJEE Cinematography/Drone/Story/Direction/Edit: EVAN KUNWAR RANA Dance, choreographed and performed: SOLDIER OF VIBE (THE VIBES DANCE AND FITNESS STUDIO) Crew Leader: EZEKIEL PARIYAR


Happy Christmas Lyrics: Chord: F major

लालुपाते वनैमा नयाँ आशा मनैमा फुलेछ - २ बेथलेहेमको चिसो हावा हिमाल हुँदै घर आँगनैमा डुलेछ, घर आँगनैमा डुलेछ (Happy Christmas सबै सबैलाई Merry Christmas सबै सबैलाई) - २ दुस्ख पिरलाई भुलेछ मन खुशीमा झुलेछ पुर्खाहरूले भनेको अगमहरूले कहेको पुगेछ -२ हेर कन्याले गर्भधारण गर्नेछ एउटा बालक जन्माउनेछ, इम्मानुएल भनिनेछ (Happy Christmas सबै सबैलाई Merry Christmas सबै सबैलाई) - २ ईश्वर मानिसहरूसँग, सँधैलाई हुनुहुनेछ पूर्वबाट ज्योतिषीहरू तारालाई पछ्याउँदै आएछ - २ सुन, मुर्र बहुमुल्य भेटीहरू बालक येशूलाई चढाई, राजा घोषणा गरेछ (Happy Christmas सबै सबैलाई Merry Christmas सबै सबैलाई) - २ शान्तीको राज्य लिएर, स्वर्गको राजा आएछ सुनसान रातमा गोठालाहरू माझ ज्योति छाएछ - २ स्वर्गदूतले येशू जन्मेको खबर तिनीहरूलाई दिएछ, स्वर्गीय दलले गाएछ (Happy Christmas सबै सबैलाई Merry Christmas सबै सबैलाई) - २ त्रासमा डुबेको संसारले नयाँ उमंग पाएछ नडराओ आज दाऊदको शहरमा एक मुक्तिदाताको जन्म, भएको छ जो ख्रीष्ट, प्रभु हुनुहुन्छ नडराओ अँध्यारोमा एउटा ठूलो ज्योति छाएको छ येशू हो उनको नाउँ - २ (Happy Christmas सबै सबैलाई Merry Christmas सबै सबैलाई) - २ ईश्वर मानिसहरूसँग, सँधैलाई हुनुहुनेछ
सँधैलाई हुनुहुनेछ सँधैलाई हुनुहुनेछ


Post a Comment

0 Comments