Sansarama (Lyrics) - Suray Rasaily | Nepali Christmas song

 Sansarama (Lyrics) - Suray Rasaily | Nepali Christmas song

Sansarama is a nepali christmas song sung by Surya Rasaily. How your Christmas preparation is going?

Sansarama (Lyrics/Song) Credit:-

Lyric/Music/Vocal: Surya Rasaili Music Arrangement: Daniel Gadal Flute: Suraj Gazmer Mixing & Mastering: Robin Chhetri Sarangi: Hemant Rasaily Backing Vocal: Daniel Gadal/Snehshree Thapa Audio Production: Judah Plows Studio Cinematography/Video/Edit: Evan Kunwar Rana Story: Manita Kunwar Rana Choreography: T.L.A Youths Kathmandu


Sansarama Lyrics: Chord: E major

संसारमा सार्है नै अँध्यारो भो तर आज आकाशमा तारा चम्कियो - २ स्वर्गको राजकुमार संसारमा आएको स्वर्गदुतहरुले यो खबर ल्याएको - २ संसारमा सार्है नै अँध्यारो भो तर आज आकाशमा तारा चम्कियो हो... हो... हो... हो... हो... हो... अन्धकारमा ज्योती तारा उदायो संसारको राजा आज जन्मियो अध्यारोमा फस्नेहरुलाई मृत्युको डरमा बस्नेहरुलाई - २ नडराउ हाम्रो लागि शुभ सन्देश छ मुक्तिदाताको जन्म भएको छ हाम्रो अधर्म सबै क्रुशमा लानलाई ख्रीष्टको धार्मिकता हामिलाई पहिर्‍याउनलाई संसारमा सार्है नै अँध्यारो भो तर आज आकाशमा तारा चम्कियो - २ स्वर्गको राजकुमार संसारमा आएको स्वर्गदुतहरुले यो खबर ल्याएको - २ संसारमा सार्है नै अँध्यारो भो तर आज आकाशमा तारा चम्कियो हो... हो... हो... हो... हो... हो...

Post a Comment

0 Comments