Chrous No - 1, Hallelujah Stutimahima Sarvada

 Chrous No - 1, Hallelujah Stutimahima Sarvada


कोरस १                           स्केल Em, ताल C
हल्लेलूयाह स्तुति–महिमा सर्वदा येशू प्रभुलाई दिन्छौँ (२)
 हा ... हल्लेलूयाह (३) हा ... (हल्लेलूयाह) ३

१. त्रूसको बलिदानमा रगत बहाउनुभयो (२)
  पापलाई हटाई शुद्ध गराई हामीलाई बचाउनुभयो (२)

२. उहाँको पुनरुत्थानमा अनन्त विजय लिई आउनुभो (२)
  आज तिमी–हामीलाई यही विजय दिनलाई येशूजी आउनुभयो (२)

Post a Comment

0 Comments