Yeshu (Lyrics) - New Life Worship | Nepali Christian song

 Yeshu (Lyrics) - New Life Worship

येशू

Yeshu is a Nepali Christian song written and sung by New Life Worship Team and this is the lyrics of the song. Hope you like it?

Yeshu Song/Lyrics Credit: 

Title: Yeshu [ येशू ]
Written by Erica Chhetri & Anjan Sunar
Composed by Saneer Khati (Saneer Music)

Lyrics:           Chord: D major

(कुनै नाउँ छैन जसले मेरो लाजलाई लियो

कुनै थुमा छैन जसले मेरो पापलाई बोक्यो) २

एउटा नाउँ छ जसले मेरो उद्दार गर्छ

त्यो नाउँ नै छ जसले मलाई आनन्दले भर्छ


येशू... येशू... येशू... येशू...


(कुनै ठाउँ छैन जाहाँ म हुन चाहन्छु

कुनै प्रेम छैन जाहाँ म जिउन चाहन्छु) २

उनकै उपस्थितिमा म निर्धक्क हुन्छु

अगाप्य प्रेमले नै म निको हुन्छु


येशू... येशू... येशू... येशू...

येशू... येशू... येशू... येशू...


बलियो चट्टान, मेरो शरणस्थान

शक्तिशाली, सामर्थी त्यो नाउँ

म जिउछु उनमा, आनन्दले गाउँछु

हर ऋतुमा, पवित्र त्यो नाउॅं


(येशू... येशू... येशू... येशू...) ३


(बलियो चट्टान, मेरो शरणस्थान

शक्तिशाली, सामर्थी त्यो नाउँ

म जिउछु उनमा, आनन्दले गाउँछु

हर ऋतुमा, पवित्र त्यो नाउॅं) २

(येशू... येशू... येशू... येशू...) ३



Post a Comment

0 Comments