Paramprabhu Ko Stuti Hos (Lyrics) - Adrian Dewan | Nepali Christian song

 Paramprabhu Ko Stuti Hos (Lyrics) - Adrian Dewan

Paramprabhu Ko Stuti Hos is a Nepali Christian worship song sung by Adrian Dewan hope you like the video?

Paramprabhu Ko Stuti Hos song/Lyrics Credit: 

Lyrics & Music: Prayash Rai Vocal: Adrian Dewan



Lyrics:              Chord: Dm
(परमप्रभुको स्तुति होस किनकि उहाँले कृपाको निम्ति मेरो प्रार्थना सुन्नु भएको छ) २ (परमप्रभु मेरो शक्ति र मेरो ढाल हुनु हुन्छ उहाँमा नै मेरो हृदयले भरोसा राखेको छ) २ (र मैले सहायता पाएको छु) २ (मेरो हृदय उल्लाशित छ र म भजनद्वारा उहाँलाई धन्यवाद चढाँउने छु) २ (परमप्रभु मेरो शक्ति र मेरो डाल हुनु हुन्छ उहाँमा नै मेरो हृदयले भरोसा राखेको छ) २ (र मैले सहायता पाएको छु) ४

Post a Comment

0 Comments