Eh Saila Dai is a Nepali Christian song sung by Deborah Tiwari Rai. Hope you understand the meaning of the song?
Lyrics: Prayash Rai
Music: Prayash Rai
Sung by Deborah Tiwari
Recording Studio: Prayash Rai
Arranged/Mixed/Mastered by Umang Dilpali Rai
Vocal edit: Aniesh Khaling Rai (Tab Studio)
Concept & Story by Manita Gurung Kunwar
Filmed & edited by Evan Kunwar Rana
तिमी पनि स्वर्ग जाने म पनि नि त स्वर्ग जाने दु:ख सुख सबै झेलौ है क्षण भरको कुरा होइन अनन्तको कुरा हेरौ बचनको कुरा गरौ है ए साईला दाई - चर्चमा आउँदा तिम्रो बाइबल खै ए साईला दाई - चर्चमा आउँदा तिम्रो भेटी खै येशु खृष्टको रगतले धोइएको हामी सबै तिम्रो मन नयाँ छ कि नै पानीमा मात्रै डुबेउकि सचै नयाँ भयौ कि खृष्टको जस्तो मन छ कि नै ए साईला दाई - जातको कुरा नगर न है ए साईला दाई - धनी गरिब नछुटाउनु है तिमी सधै प्रार्थना गर्नु तिमी सधै बचन पढ्नु विश्राम दिन पालन गर्नु है चर्चमा जादा छिट्टै जानू समयमै पुग्नु है वचन सक्ने बेला होइन है ए साईला दाई - वचन सुन्दा तिम्रो ध्यान खै ए साईला दाई - मोबाइल होइन बाइबल बोक्नु है ए साईला दाई - जातको कुरा न गरन है ए साईला दाई - धनी गरिब न छुट्याउनु है ए साईला दाई - चर्चमा आउँदा तिम्रो बाइबल खै ए साईला दाई - चर्चमा आउँदा तिम्रो भेटी खै
VIDEO
0 Comments