Paahaad Paglera Lyrics - Rohit Thapa | Nepali Christian song

 Paahaad Paglera Lyrics - Rohit Thapa

paahaad paglera is a nepali christian song sung by Rohit Thapa and Juhi Basumatary. This is the lyrics of the song. I hope you like this song?


Lyrics: Chord: E major

(पहाड पग्लेर तराई भिज्दै छ) २

(येशुको राज्य आँउदैछ हृदय खुसीले गाँउदैछ) २

कलवरी क्रुसको छाँया हाम्रो देशमा छाउदैछ


हो हो हो हो

हो हो हो हो


(न आधि न बेहरी कसैले छेक्दैन

येशुको राज्यलाई कसैले रोक्दैन) २

(संसारले नँया आशा देख्दैछ

हाम्रो जातीले कथा लेख्दैछ) २

(अभिषेकले जुवा तोडिन्छ

फुटेको जिवन जोडिन्छ) २


हो हो हो हो

हो हो हो हो


(स्वर्गलाई छोएर संसारलाई जित्ने

आत्माको झरीमा आज हामी भिज्ने) २

(फसल पकाउने यहि वर्षाले

हाम्रो शहर गाँउ भिजाउने) २

(यहुदाको सिहंलाई पछ्याउदै

येशुवाको सेनामा बढ्दैछ) २


हो हो हो हो

हो हो हो हो


(पहाड पग्लेर तराई भिज्दै छ) २

(येशुको राज्य आँउदैछ हृदय खुसीले गाँउदैछ) २

(कलवरी क्रुसको छाँया हाम्रो देशमा छाउदैछ) २


Post a Comment

0 Comments