Prayaschit Lyrics - Sam Shahu प्रायश्चित Prayaschit is a Nepali Christian song sung by Sam Shahu. This song is about Christ who came to earth and sacrificed himself for us. Hope you can feel the emotion of the song. blessing for God on Friday.
Lyrics: Chrod: C major
कलबरिको डाडैमा श्रापित त्यो क्रुसमा टांगिएको येशूलाई हेर त जिउने छौ अनन्तको योजना मुक्तिको सम्भावना क्रुसमा तय भयो येशूको बलिदानमा क्रियाशिल भयो पाप बोक्यो कुरूप भयो शरीर परमेश्वरको महिमा बाट अब टाढियो मानिस व्यवस्थाको नियमले मानव अब दोषि भयो दोषि मानिसलाई अब मृत्यू दण्ड सजाय भयो टुक्रिनुपर्ने भयो शरीर रगतको माग भयो सहनु पर्ने चोट मानिसले येशू छेडिनुभयो करारको शर्त सबै येशूले पुरा गर्नुभयो तोडिएको देह त्यो प्रिय प्रभु येशुको अनमोल रगत हेर बगिरहेको धर्मि येशू मारियो प्रतिज्ञा पुरा भयो उद्धारको काम यो अब सबै सिद्दिय अब सबै सिद्दियो अनन्तको योजना मुक्तिको सम्भावना क्रुसमा तय भयो येशूको बलिदानमा येशूको बलिदानमा
VIDEO
0 Comments