Pabitra Aatma (Lyrics) - Milap Duthraj | New Nepali christian song

 Pabitra Aatma (Lyrics) - Milap Duthraj

पवित्र आत्माको

Pabitra Aatma is a new Nepali Christian worship song sung by Milap Duthraj. This is the very first official song of Milap Duthraj please make sure to support him as well to encourage him more. Hope you like this song? Special thanks to Milap Duthraj for trusting us.


Lyrics: Chord: A# Or Bb

पवित्र आत्माको भरिपुरी देउ मलाई २

(म भोको छु म तृषित छु) २

तपाईको आत्माले भरिनलाई २


(हात उचालेर महिमा गर्छु 

शिर झुकाउदै प्रशंसा गर्छु) २

(तपाईको आराधना गर्नलाई) २


(मेरो जिवनलाई सम्र्पण गर्नेछु

जिवनभर तपाईंको वचन ससांरमा छर्नेछु)

म त कमजोर छु आउछु तपाईको चरणमा

म त दुर्वल छु पर्छु तपाईको शरणमा

(तपाईको सुवास्ना बन्नलाई) २


पवित्र आत्माको भरिपुरि देउ मलाइ 

छोइदेउ मेरो जिवनलाइ धोइदेउ मेरो हृदयलाई


तपाई झै बन्न चाहन्छु 

तपाई झै हुन चाहन्छु 

तपाईको शक्तिले भरिनलाई 

तपाईंको आराधना गर्नलाइ

तपाईको सुवास्ना बन्नलाई


Post a Comment

0 Comments