Khusi Chhu (Lyrics) - Adrian Dewan | Nepali christian song
Khusi Chhu (Lyrics) - Adrian Dewan
खुसी छु
खुसी छु आज म, खुसी छु किनकि
परमेश्वरको वचन, भएको छ प्रमाणित
वचन अनुसार ख्रीष्ट मर्नुभो
वचन अनुसार वौरी उठनुभो
वचन अनुसार वहाँ फेरी आउनेछन
(ला... ला... ला... ला...) ३ हुँ... हुँ... हुँ... हुँ...
यहाँ छु आज म, यहाँ छु किनकि
प्रभु येशू हाम्रो हुनुहुन्छ जीवित
मत्युले वहाँलाई रोक्न सकेन
वचन वहाँको खेर जाँदैन
भविष्यवाणीहरू सबै पुरा हुँदैछन्
(ला... ला... ला... ला...) ३ हुँ... हुँ... हुँ... हुँ...
म डराउँदिन, फिक्री गर्दिन
बरू खोज्छु परमेश्वरको
राज्य अनि धार्मिक्तालाई दिनहुँ म
(ला... ला... ला... ला...) ३ हुँ... हुँ... हुँ... हुँ...
0 Comments