Trishna - Nepali Christian song by Rajesh Chamling
Short Description:
"Trishna" is a soulful Nepali Christian song beautifully sung by Rajesh Chamling and written by Ujal Rai. The music conveys a deep spiritual message of longing and devotion towards Jesus, touching the hearts of many believers. Its powerful lyrics and melodious tune make it a favorite in Nepali Christian worship. Discover the grace and hope found in this inspirational hymn.
Lyrics of "Trishna": Chord: F major
हो... हो... हो...
(जसरी मुडुले मृगले
खोलाको पानीको तृष्णा गर्द छ
त्यसैगरी म भित्रको प्राणले
तपाई उपस्थीतीको तृष्णा गर्छ) २
(तपाईको वचनमा जिउनेलाई
खोलाको किनारमा रोप्नु छ
उ एउटा असल बोट भई
मुत्युमा फल फलाउछ) २
(धार्मिकताको असल मार्ग चुन्नेलाई
येशूको हातले समाल्नु हुदछ
परमेश्खको बलपाई उफ्रन्दै
अग्लो स्थानहरुमा रमाउद छ) २
हो... हो... हो...
(जसले दिलो ज्यानले
येशूलाई प्रेम गर्द छ
ओभानो र बाजो भूमिमा
प्रसंसामा मरि मेट्दछ) २
(उनको निम्ती चट्टानको पानीले
तिर्खाएको प्राणलाई तृप्त पार्दछ
प्रतिज्ञाको दिहिने बाहुलीमा
पखेटाको छाँयामा लुकाई राख्दछ) २
ला... ला... ला... ला...
Credits and Production Team:
- Song: Trishna
- Written and Composed by: Ujal Rai
- Vocal: Rajesh Chamling
- Mixed and Mastered by: Robin Chettri
- Official Youtube Channel: @RAJESHCHAMLINGOFFICIAL
Image of the Artist:
(Rajesh Chamling singing "Trishna" and official video pic.)
0 Comments