Yeshu Ko Mayama – Nepali Christian Song by Mukesh Baiju
"Yeshu Ko Mayama" is a heartfelt Nepali Christian song by Mukesh Baiju. This beautiful worship song reflects the deep love of Jesus and His message of grace. Written and composed by Mukesh Baiju at Genesis Studio, the song has been carefully mixed and mastered by Joy Darjee. The song has touched many hearts and is popular in the Nepali Christian community for its uplifting melody and spiritual message.
Lyrics of "Yeshu Ko Mayama": Chord: A major
को छ र त्यहाँ को नै छ र यहाँ हाम्रो पिर लै बुझिदिने
को छ र त्यहाँ को नै छ र यहाँ हाम्रो आसुलाई पुछिदिने
येशू छन् त्यहाँ सदैब उहाँ येशू छन् त्यहाँ
(संसारको माया भन्दा मिठो छ
मिठो छ येशूको माया) २
कहिले न छोड्ने बाचा छ येशूमा
कहिले न त्याग्ने बाचा छ येशूमा
नाच्दै गरौ उनकै महिमा
(येशूको मायामा डुबे म त है
जीवन येशूमा पाए बारी लै) २
(साईनो हाम्रो येशू संग प्राण अनि आत्माको) २
(गहिरो छ है नाता मन मुटु गासिएको) २
येशू मेरो म हु येशूको
(येशूको मायामा डुबे म त है
जीवन येशुमा पाए बारी लै) २
Credits and Production Team:
- Artist: Mukesh Baiju
- Written and Composed by: Mukesh Baiju (@Genesis studio)
- Mixed and Mastered by: Joy Darjee
- Official Facebook Page: Mukesh Baiju's Facebook
Image of the Artist:
0 Comments