Yeshulai Bhanideu - Nepali Christian song | Adrain Dewan

Yeshulai Bhanideu - Nepali Christian song by Adrain Dewan


Short Description:

"Yeshulai Bhanideu" is a soulful Nepali Christian song beautifully sung and written by Adrian Dewan. The music conveys a deep spiritual message of longing and devotion towards Jesus, touching the hearts of many believers. Its powerful lyrics and melodious tune make it a favorite in Nepali Christian worship. Discover the grace and hope found in this inspirational hymn.


Lyrics of "Yeshulai Bhanideu":        Chord: B major

(तिम्रा मनका कुराहरू येशूलाई भनिदेऊ) २

तिम्रो भित्री लडाई संघर्षहरू प्रभुलाई कहिदेऊ

(संकष्टमा तिमीलाई बोक्नुहुने प्रभुलाई भनिदेऊ) २


तिम्रो आँशुका थोपा थोपा बटुल्नुहुने वहाँनै हुन्

तिम्रो खुशीहरूको वास्ता गर्नुहुने वहाँनै हुन

तिम्रा मनका पिरहरू जीवनका डरहरू 

जान्नुहुने बुझ्नुहुने वहाँनै हुन


(हृदयका सुस्केराहरू येशूलाई भनिदेऊ 

अन्योल्ता विव्शताहरू येशूलाई भनिदेऊ) २

तिम्रो भित्री लडाई संघर्षहरू प्रभुलाई कहिदेऊ

(संकष्टमा तिमीलाई बोक्नुहुने प्रभुलाई भनिदेऊ) २


हरेस नखाऔ तिम्रो जीवन परमेश्वरको हातमा छ,

तिम्रो सुदिनहरू आउँदैछ हर्षको मुकुट तिमीलाई छ,

तर शत्रूले बहकाउँछ, विश्वासलाई हल्लाउँछ

तिमी चाँहि स्थीर रहनु, ख्रीष्टलाई हेर्नु


(तिम्रा मनका कुराहरू येशूलाई भनिदेऊ) २

तिम्रो भित्री लडाई संघर्षहरू प्रभुलाई कहिदेऊ

(संकष्टमा तिमीलाई बोक्नुहुने प्रभुलाई भनिदेऊ) २



Credits and Production Team:

  • Song: Yeshulai Bhanideu
  • Album: Bishram Ani Sangati (Seasons V)
  • Vocal: Adrian Dewan
  • Written and Composed by: Adrian Dewan
  • Mixed and Mastered by: Joy Darjee
  • Official: @ADRIANDEWANOFFICIAL


Image of the Artist:



(Adrian Dewan singing Yeshulai Bhanideu  and official music video pic)


Listen to the Song on YouTube:



(You Can listen to this song on YouTube as well as through the official Adrian Dewan's YouTube channel)

Post a Comment

0 Comments