Mahima Yeshulai nepali christians song by Pranay Khaling
Short Description:
"Mahina Yeshulai" is a soulful nepali christian worship song beautifully sung and written by Pranay Khaling. The music carries a beautiful message that my and your king of heart is none other than Jesus our lord we should praise his name. Its powerful lyrics and melodious tune make it a favorite in Nepali Christian worship. Discover the grace and hope found in this inspirational hymn.
Lyrics of "Mahima Yeshulai": Chord: B major
(मेरो दिल तिम्रो दिलको राजा येशुलाई
महिमा आज अनि सदालाई) २
(हाम्रो आनन्द हाम्रो शक्ति हाम्रो आशा उनी) २
(क्रुस भन्द ठुलो माया अरु कहाँ छ र
हामी जस्तो मान्छेलाई बचाउने परमेश्वर) २
उनीमा सन्तुष्ट भई रमाउछौ नाचदछौ
प्रसंशामा कराउदै
(हाम्रो आनन्द हाम्रो शक्ति हाम्रो आशा उनी) २
(उनकै स्वरुपमा हामीलाई बनाउनु भएकै हो
सपना छ हामी भित्र हाम्रो परमेश्वरको) २
यसैले मिलेर संगै हिड्दै जाऊ यो यात्रामा
ख्रिस्टकै कदमा बढेर
(हाम्रो आनन्द हाम्रो शक्ति हाम्रो आशा उनी) २
हाम्रो एउ तै राजा येशुलाई
महिमा आज अनि सदालाई
(हाम्रो आनन्द हाम्रो शक्ति हाम्रो आशा उनी) २
Credits and Production Team:
- Song: Mahima Yeshulai
- Vocal: Pranay Khaling
- Written and Composed by: Pranay Khaling
- Mixed and Mastered by: Name
- Produce in: Mint Studio
- Official: @PRANAYKHALINGOFFICIAL
Image of the Artist:
(Artist singing song name and official music video pic)
0 Comments