Nachna Sikayeu - Nepali christian song by Rohti Thapa
Short Description:
"Nachna Sikayeu" is a soulful Nepali Christian song beautifully sung by Rohti Thapa and also written by Rohit Thapa. The music conveys a deep spiritual message that in every situation Jesus himself taught us how to live our lives in a good manner. Its powerful lyrics and melodious tune make it a favorite in Nepali Christian worship. Discover the grace and hope found in this inspirational hymn.
Lyrics of "Nachna Sikayeu": Chord: E Major
(नाच सिकायोउ हो गाउँन सिकायोउ) २
(अज्मबरी माया येशू लाउन सिकायोउ) २
(हाँस्न सिकायोउ हो जिउन सिकायोउ) २
(जीवनको नदी बाट पिउन सिकायोउ) २
संसारी बजारमा राजै कोही छैन हजारमा
दिलैले चाहेको राजै ज्यान माया लाएको
(येशू तिम्रो पिरतिको चर्चा चल्यो रे
त्यही मायाले यहाँ मेरोमनै जल्यो रे) २
होसै छैन दुनियाँले पागल भयो भन्छ
तिमीसंग हिडदै जादा नौलो कथा बन्छ
राजै नौलो कथा बन्छ
संसारी बजारमा राजै कोही छैन हजारमा
दिलैले चाहेको राजै ज्यान माया लाएको
हिँउदको रात लामो बिती गएछ
बसन्तले हृदयको आगन छोए छ) २
चारैतिर सुनिन्दैछ ढुकुरको गीत
पहाड मदेश गाउदै हिड्छु मेरो प्रेमीसित
राजै मेरो प्रेमीसित
बासना येशूको मनै मोहनी लगाउने
कस्तो यो अंगालो सबै डरलाई भगाउने
(नाच सिकायोउ हो गाउँ न सिकायोउ) २
(अजमरी माया यशु लाउन सिकायोउ) २
(हास्न सिकायोउ हो जिउन सिकायोउ) २
(जीवनको नदी बाट पिउन सिकायोउ) २
संसारी बजारमा राजै कोही छैन हजारमा
दिलैले चाहेको राजै ज्यान माया लाएको
बासना येशूको मनै मोहनी लगाउने
कस्तो यो अंगालो सबै डरलाई भगाउने
संसारी बजारमा राजै कोही छैन हजारमा
दिलैले चाहेको राजै ज्यान माया लाएको
Credits and Production Team:
- Song: Nachna Sikayeu
- Vocal: Rohit Thapa
- Written and Composed by: Rohit Thapa
- Mixed and Mastered by:
- Official: @ROHITTHAPAOFFICIAL
Image of the Artist:
(Rohit Thapa singing Nachna Sikayeu and official music video pic)
0 Comments