Aachhu Aachhu Jado (Lyrics) - Dhiraj Lama
Aachhu Aachhu Jado is a nepali christmas song sung by Dhiraj Lama. And this is the Lyrics of it.
Aachhu Aachhu jado (Lyrics/Song) Credit;-
Aachhu Aachhu Jado Vocal - Dhiraj sung lama Music|Lyrics - Dhiraj sung lama Arranger - Suman Tamang Mixing|Mastering - Aneel Shahi
🎤 Lyrics: 🎸Chord: F#
(आछु आछु जाडो के विधि साह्रो मुटुनै हल्लेर आयो खुल्ला खुल्ला आकाश चम्किलो तारा देखि गोठालो डरायो) २ हेर्न लाई जाऔं है बेथलेहेम गावैमा हेर्न लाई जाऔं है दाऊदको शहरमा येशु जन्मेको गाईको गोठमा आछु आछु जाडो के विधि साह्रो Rap आकाशैबाट के ऊडी आयो सेतो रातै उज्यालो गर्जदै ठूलो स्वारमा करायो, इम्मानुएलको जन्म है भयो कन्या मरियमको, काखमा साथमा, यो गीत गाएँ म झाउरे भाकामा म पनि नाचे तिमी नी नाच साइला मादल थोक, कम्मरै भच सबैले एकै स्वरमा भनन... नाचे है, नाचे है, दिलै खोलेर नाचे है नाचे है, नाचे है, हात समाती नाचे है खुशी छु म आज, धेरै नै धेरै नै (ख्रिष्टमस फर्की आयो मलाई सम्झिदै मलाई सम्झिदै) २ (के उपहार दिउँ येशु तिम्रो जन्म दिनैमा) २ चढाउनेछ हिंदयको सुन धूप मुर्र आछु आछु जाडो, के विधि साह्रो... नाचे है नाचे है गुरुबा सँगै नाचे है नाचे है गुरुआमा सँगै नाचे है बगि जाने खोला (हाम्रो जीवन दुई दिनको चोला) २ चादै हृदय खोल (कस्लाई के थाहा भोलि के होला) २ (मेरो हृदयमा येशु जन्म्यो तिम्रो जन्म्यो के) २ त्यही बालक सबैलाई मुक्ति दिने आछु आछु जाडो के विधि साह्रो मुटुनै हल्लेर आयो खुल्ला खुल्ला आकाश चम्किलो तारा देखि गोठालो डरायो हेर्न लाई जाऔं है, बेथलेहेम गावैमा हेर्न लाई जाऔं है, दाउदको शहरमा येशु जन्मेको गाईको गोठमा गाईको गोठमा गाईको गोठमा
0 Comments