Bethlehem Gaawaima (Lyrics) - Adrian Dewan | Nepali Christmas song

 Bethlehem Gaawaima (Lyrics) - Adrian Dewan

Gaau Gaau Sahar Sahar (Lyrics) is a Nepali Christian song sung by Adrian Dewan and this is the lyrics of the song along with the chord.

Bethlehem Gaawaima (Lyrics/song) Credits:-

Lyrics/Composition: Bishal/Prakash/Munu Vocal: Adrian Dewan Sarangi: Manice Gandharva Flute: Ratna BK Khi/Madal: Bhuwan Gandharva Music Arrangement/Mixing/Mastering: Prasan Pariyar/Navin Sunar Studio: Mint Audio Studio


Lyrics:    Chord: D major 

 D              Bm             A

(बेथलेहेम गाउँमा आज ज्योति उदायो

G Em A D त्यो ज्योतिले संसारलाई उज्यालो बनायो) - 2

Bm A G A D (राजा जन्मिए गोठैमा बचाऊन सारा संसारलाई

Bm F#m Dm A (गाईदेउ, नाचीदेउ एकसाथ हासीदेउ) -2

G Em A D येशुमा जीवन छ सबलाई बाडीदेउ

Bm F#m G (पापको ज्याला मृत्यु थियो मृत्युको उपाय थिएन

A D मानिसलाई बचाउन मानिसनै बनि आउनु पर्यो) - 2

A G A D (राजा जन्मिए गोठैमा बचाऊन सारा संसारलाई) - 2

Bm F#m Dm A (गाईदेउ, नाचीदेउ एकसाथ हासीदेउ) - 2

G Em A D येशु नै बाटो हुन् सबलाई देखाईदेउ

Bm F#m G (धर्म र कर्मले मानिसलाई कहिले बचाउन सक्दैन

G D येशुमा विश्वास गरेमा धार्मिकता हाम्रो नीशैत्ता) - 2

A G A D (राजा जन्मिए गोठैमा दिनलाई उनको धार्मिकता)

Bm F#m Dm A (गाईदेउ, नाचीदेउ एकसाथ हासीदेउ) - 2

G Em A D येशु नै सत्य हुन् सबलाई बुझाईदेउ

G Em A D

येशुमा जीवन छ सबलाई बाडीदेउ

G Em A D येशु नै बाटो हुन् सबलाई देखाईदेउ

G Em A D येशु नै सत्य हुन् सबलाई बुझौदेऊ



Post a Comment

0 Comments