Christmas Aayo BhandaiChha (Lyrics) - Adrian Dewan
Christmas Aayo Bhandaichha is a Nepali Christmas song sung by Adrian Dewan. This is the perfect song for karol's.
Christmas Aayo Bhandaichha (Lryics/Song) Credits:-
Song: Christmas Aayo Bhandaichha
lyrics/Music/Vocal: Adrian Dewan
Back Vocals: Sophia Lama Dewan
Music Arrangement: Manzil Bikram KC
Keys/Synthesizer: Daniel Christopher Subba
Electric Guitars: Manzil Bikram KC
Mixing/Mastering: Manzil Bikram KC
ख्रीष्टमस आयो भन्दैछ दिनहरू गन्दैछ सेलरोटी बन्दैछ चारैतिर छ खुसीको लहर
म नि यहाँ सोंच्दैछु, गीतहरू रच्तैछु उपायहरू खोज्दैछु, मुक्तिदातालाई चिनाउने रहर साथीहरुसँग गिटार बोकेर क्यारोल मा घुम्दैछु खुसीको गीत गाउँदै मेरि ख्रीष्टमस भन्दै छिमेकीहरुलाई ईश्वरको प्रेमलाई उत्सुकतासाथ बाड्दै ईश्वरले संसारलाई यस्तो प्रेम गर्नुभो आफ्नो एउटै पुत्रलाई हाम्रो निम्ति दिईहाल्नुभो चिसो चिसो मौसममा शहर देखि गाँउसम्म सुसन्देश सुनाउन कति रमनिय छ यो प्रहर... घरहरू सज्दैछन् धुनहरू बज्दैछन् नानीहरू नाँच्दैछन् झिलीमिली सारा गाँउ शहर (साथीहरुसँग गिटार बोकेर क्यारोल मा घुम्दैछु खुसीको गीत गाउँदै मेरि ख्रीष्टमस भन्दै छिमेकीहरुलाई ईश्वरको प्रेमलाई उत्सुकतासाथ बाड्दै ईश्वरले संसारलाई यस्तो प्रेम गर्नुभो आफ्नो एउटै पुत्रलाई हाम्रो निम्ति दिईहाल्नुभो) २ ख्रीष्टमस आयो भन्दैछ दिनहरू गन्दैछ सेलरोटी बन्दैछ चारैतिर छ खुसीको लहर म नि यहाँ सोंच्दैछु, गीतहरू रच्तैछु उपायहरू खोज्दैछु, मुक्तिदातालाई चिनाउने रहर
0 Comments