Mahan Sristikarta
Mahan Sristikarta is a nepali christian bhajan form nepali christian bhajan book.
भजन २ स्केल G, ताल 3/4
१. महान्सृष्टिकर्ता परमेश्वरको जय संसारलाई प्रेम गरी ख्रीष्ट पुत्र पठाए
जोप्राण आफ्नो त्यागी बने तारणहार र सबैको लागि खोले स्वर्गद्वार ।
कोः स्तुति गाऊ (२), उनको वचन सुनाऊ, स्तुति गाऊ (२), सबै मिली रमाऊ
येशू पुत्रद्वारा पिताकहाँ आऊ र ईश्वरको जयजयकार स्तुति चढाऊ ।
२. हो रगतले किनेको पूरो उद्धार, विश्वासीहरूलाई ईश्वरको करार
जो सबभन्दा तुच्छ, त्यो विश्वास गरे त्यसलाई क्षमा गर्छन्झट्टै येशूले ।
३. दिए महान्शिक्षा, गरे महान्काम, महान्छ नि येशूमा हर्ष, इनाम
तै यसभन्दा बढ्ता छ आनन्द अपार हामी जब हेरौंला ख्रीष्टको मुहार ।
0 Comments