Yeshu Janmiye (Lyrics) - Adrian Dewan Nepali Christmas song
Yeshu Janmiye is a Nepali Christmas song sung by Adrian Dewan and published by Yanna Studio.
Yeshu Janimye (Lyrics/Song) Credit:-
Written by Partiman Siwa
Composed & Arranged by Evan Kunwar Rana
Sung by Adrian Anurodh Dewan
Back vocals by Manita Gurung Kunwar
Sarangi by Manice Gandharva
Madal by Dipak Samip
Flute by Ratna BK
Banjo - Evan Kunwar Rana
Yeshu Janmiye Lyrics: Chord: G
(येशू जन्मिए) २ मुक्तिदिन हामीलाई
(मानिसको पुत्र आए) २ पापबाट बचाउनलाई
(लै बरी लै बरी लै लै) - २
सिरिरिरि बतास चल्यो हिँउदको बेला
चारै तिर बाट कती मानिसको भेला
महलमा होइन राजै दरबारमा होइन
गईको गोठैमा जन्मे मुक्तिदाता हेर
(येशू जन्मिए) २ मुक्तिदिन हामीलाई
(मानिसको पुत्र आए) २ पापबाट बचाउनलाई
(लै बरी लै बरी लै लै) - २
झललल बलने तारालाई पछ्याउदै
ज्योतीषी आए मुर्र र भेटि चराउदै
दण्डवत गरी, मसिहको पहिचान चढाउद
धन्य हुदै खुसीको खबर चारै तिर सुनाए
(येशू जन्मिए) २ मुक्तिदिन हामीलाई
(मानिसको पुत्र आए) २ पापबाट बचाउनलाई
(लै बरी लै बरी लै लै) - ४
0 Comments