Yeshu Ko Mandali - Sam Shahu
येशूको मण्डली
Yeshu Ko Mandali is a Nepali christian song sung by Sam Shahu and this is the lyrics of the song.
Yeshu Ko Mandali song credit:
Song: Yeshuko Mandali
Music Arranged by Daniel Gadal
Sarangi: Manice Gandharva
Mixed/Mastered by Robin Chettri
Filmed by Evan Kunwar Rana
Lyrics: Capo: 1st freed Chord: C major
C Am
येशूको रगतले किनेको हामी मण्डली
F Am
येशूको वचनले धोएको उनकी दुलही
C G Am G C
(हामी येशूको मण्डली हामी येशूको दुलाही) २
F
शिर हुन उहाँ, शरीर हामी उहाँसंग एक छौ
Am G C
अनन्त देखि उहाँमा रहन हामी बनिएका हौ
Am G
हाम्रो अस्तित्व उहाँमा नै छ
C G Am G C
हाम्रो परिचय येशूनै हाम्रो अैाचित्य येशू नै
F
उहाँकै द्वारा उहाँको निम्ति हामी बोलाइएका छौ
AM G C
पवित्र अनि चोखो रहन हामी चुनिएका हौ
G Am G
हाम्रो सुरक्षा उहाँमा नै छ
C G Am G C
0 Comments