Mahima Dine Chhu Lyrics - Hephzibah Band | Nepali Christian song
Mahim Dine Chhu Lyrics - Hephzibah Banda
महिमा दिनेछु
Mahima Dine Chhu lyrics by Hephzibah Band. this is a Nepali Christian worship song.
Song Credits:-
Sung by: Hephzibah Band
Title: Sihasan Ma
Lyrics: Chord: A major
महिमा दिनेछु प्रशंसा गर्नेछु
स्तुति चढाउनेछु सधै म तपाईलाई
मेरा यी ओठले सधैँ म गाउनेछु
गीत तपाईको बाचुन्जेल सम्म
सिहासनमा विराजमान प्रभु
मेरो पापलाइ उठाइलाने
मेरो क्रुसलाई आफै बोकी
मृत्यूलाई जिती मलाइ बचाए
0 Comments